site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगम सुधार समितिले दियो जहाज थप्न सुझाव

काठमाडौं । नेपाल वायुसेवा निगम सुधारका गठित दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वको समितिले जहाज थप गर्नुपर्ने सुझाव दिएको छ । 

आइतबार बुझाइएको प्रतिवेदनमा समितिले निगम वर्तमान समयमा पुँजी अभाव, ऋणको र जहाज अभावको चर्को दबाबमा रहेको बताएको छ ।

“सरकारको पूर्ण स्वामित्व भएको सार्वजनिक संस्था भएकाले नेपाल सरकारले पुँजी थपेर आवश्यक मात्रामा जहाज थप्नुपर्ने देखिन्छ,” प्रतिवेदनमा भनिएको छ, “यो प्रतिवेदनमा सिफारिस कार्यान्वयन हुँदा निगमलाई हवाई उड्ड्यन क्षेत्रमा एक हवाई उडान क्षेत्रको सशक्त संस्था हुनेमा विश्वास गर्न सकिन्छ ।”

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro