site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बर्दियामा पौडी खेल्ने क्रममा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बर्दियामा पौडी खेल्ने क्रममा डुबेर शनिबार दिउँसो एक युवकको मृत्यु भएको छ । गुलरिया नगरपालिका जैनपुरका १८ वर्षीय शिवलाल लोधको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुलरिया–२ स्थित कृष्णसार संरक्षण क्षेत्रअन्तर्गत पर्ने पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  २२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro