site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नवलपरासी पश्चिममा मोटरसाइल दुर्घटना हुँदा एकजनाको मृत्यु  
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ स्थितमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

लु.३९ प ३५५७ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भइ दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका–१४, पर्सावल बस्ने ३० वर्षीय हेम खवासको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल नवलपरासी पश्चिममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro