site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
एनआरएनए अध्यक्षका लागि आरके शर्माले घोषणा गरे उमेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि कतार निवासी राजेन्द्र कुमार (आर.के.) शर्माले अध्यक्ष पदका उमेदवारी घोषणा गरेका छन् । 

कतारको राजधानी दोहास्थित र्‍याडिसन ब्लू होटलमा बुधबार एक सभा कार्यक्रम गरी उनले २४ बुँदे वाचापत्रसहित उमेदवारी घोषणा गरेका हुन् ।

उनले 'गैरआवासीय नेपालीको अभियान : स्वदेशमा लगानी, प्रवासमा सम्मान' भन्ने मूल नारा बनाएका छन् ।

संघका वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए ।

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro