site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राँगासित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिरहाको सिरहा नगरपालिका–२२, सागरपुरमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्थानीय अन्दाजी १९ वर्षीय आशीष खानको मृत्यु भएको हो ।

उपचारका क्रममा प्रादेशिक अस्पताल सिरहामा बिहान पौने ११ बजे  उनको मृत्यु भएको प्रहरीचौकी सन्हैठाले जनाएको छ ।

बिहान करिब १० बजे सडकमा रहेको राँगासित स२प ९६३६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro