site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुई महिनामा भित्रिए पाँच अर्ब ३६ करोडका स्मार्टफोन
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ का दुई महिनामा तीन लाख ६६ हजार ४८१ स्मार्टफोन नेपाल भित्र्याइएको । भन्सार विभागको तथ्यांकानुसार करिब पाँच अर्ब ३६ करोड ५२ लाख रुपैयाँबराबरका फोनबाट सरकारले करिब एक अर्ब राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०७९/०८० को यसै अवधिमा चार लाख ३८ हजार ९०५ स्मार्टफोन नेपाल भित्र्याइएको थियो । ६ अर्ब एक करोड रुपैयाँबराबरका ती फोनबाट सरकारले करिब एक अर्ब १५ करोड रुपैयाँ राजस्व उठाएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro