site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेंगी संक्रमितको संख्या २८ हजार नाघ्यो, काठमाडौंमा एक हजार नजिक
फाइल तस्बिर

काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या २८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखाको तथ्यांक अनुसार यो वर्ष जनवरीयता हालसम्म २८ हजार नौ जनामा संक्रमण पुष्टि भएको छ ।
 
डेंगीबाट जुलाइयता १५ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै संक्रमित कोसी प्रदेशमा २० हजार ९५० जना संक्रमित भएका छन् ।  त्यस्तै, वाग्मतीमा ४ हजार २५२, मधेसमा ५६४, गण्डकीमा ८७९, लुम्बिनीमा ४६८, कर्णालीमा ७४ र सुदूरपश्चिममा ८२२ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा ९१७ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro