site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

नेपालगन्ज । बाँकेमा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । 

नरैनापुर गाउँपालिका वडा नं ४, पण्डितपुरवास्थित हुलाकी सडकखण्डको छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय नौ वर्षीया खुसनुमा सल्मानी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro