site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
काठमाडौं उपत्यकामा द्रुत बस सेवाको शुभारम्भ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ । बुधबार काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको शुभारम्भ गरेका हुन् ।

द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क सञ्चालन हुनेछ । बिहीबार (भोलि)देखि सर्वसाधारण यात्रीले यो सेवा उपयोग गर्न सक्नेछन् ।

आज सो बसमा मन्त्री ज्वाला, वाग्मती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लगायत अधिकारीले यात्रा गरे ।

भिडियो हेर्नोस्–

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ११:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro