site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कञ्चनपुरमा खोलामा डुबेर बालिकाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित गौडी खोलामा डुबेर बालिकाको मृत्यु भएको छ ।

सोही ठाँउ नौखुरी बस्ने १३ वर्षीया सृष्टि डगौराको सोमबार दिउँसो मृत्यु भएको हो ।

प्रहरीका अनुसार दिउँसो घरदेखि पूर्वतर्फ रहेको खोलामा नुहाउन गएकी थिइन् ।

घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा डुबेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ०८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro