site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उच्च अदालतका ३४ न्यायाधीशको सरुवा (सूचीसहित)
उच्च अदालत पाटन

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ३४ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले न्यायाधीशहरूको सरुवा गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश विपुल न्यौपानेलाई उच्च अदालत विराटनगर पठाइएको छ । पाटनकै न्यायाधीश सुवास पौडेललाई उच्च अदालत बुटवल सरुवा गरिएको छ । पाटनकै अर्का न्यायाधीश दिपेन्द्रबहादुर बमलाई उच्च अदालत जनकपुरको विरगञ्ज इजलासमा पठाइएको छ । 

बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत पाटन तानेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश मिलनकुमार राईलाई उच्च आदलत पोखरा पठाइएको छ ।

हेर्नुहोस् सूची

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro