site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंसहित यी जिल्लाका नदीमा बहाव बढ्न सक्ने
फाइल तस्बिर ।

काठमाडौं । देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस दिन दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, चितवन, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी र दार्चुला आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने महाशाखाले जनाइएको छ ।

efgm-1694669464.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ११:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro