site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कान्ति बाल अस्पतालको ओपीडी बिहीबार बन्द रहने 

काठमाडौं । कान्ति बाल अस्पतालको ओपीडी सेवा भोलि (बिहीबार) बन्द रहने भएको छ । 

संविधानसभा अध्यक्ष सुवास नेम्बाङको निधनको शोकमा बिहीबार अस्पतालको ओपीडी सेवा बन्द रहने अस्पतालले जनाएको छ । 

इमर्जेन्सी सेवा भने खुला रहने अस्पतालद्धारा जारी सूचनामा उल्लेख छ । 


kanti-opd-1694586128.jpg

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro