site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोरङमा आठ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । मोरङमा आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

सुन्दरहरैचा नगरपालिका–३, आइतबारे बस्ने ४८ वर्षीय साइला भन्ने जीतबहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई भदौ १७ गते बिहान तामाङले बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियामा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  २०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro