site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हङकङमा १८८४ पछिकै ठूलो वर्षा 

काठमाडौं । हङकङमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ । हङकङ अब्जर्भेटरी (एचकेओ)ले बिहीबार रातिदेखि हङकङका अधिकांश भागमा ७० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । 

नयाँ क्षेत्रको उत्तरपूर्वी भाग र हङकङ टापुको काउलुनमा पनि २०० मिलिमिटरभन्दा बढी वर्षात् भएको रेकर्ड गरिएको छ । 

अब्जर्भेटरी मुख्यालयले राति ११ बजेको सेरोफेरोमा प्रतिघण्टा १५८.१ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । हङकङमा यो १८८४ पछिकै ठूलो वर्षा हो । 
 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro