site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कान्तिकी नर्सिङ प्रशासन प्रमुख रोशनीलाई निजामती सेवा पुरस्कार

काठमाडौं । कान्ति बाल अस्पतालमा कार्यरत नर्सिङ प्रशासन प्रमुख रोशनीलक्ष्मी तुइतुईलाई निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ । निजामती सेवा दिवसका अवसरमा रोशनीसहित ३० जनालाई पुरस्कार प्रदान गर्न लागिएको हो ।

उनी विगत २२ वर्षदेखि निजामती सेवामा छिन् । रोशनीले यसअघि स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro