site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा फेरि कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप दिइँदै 
फाइल तस्बिर ।

काठमाडौं । कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप काठमाडौंमा फेरि दिइने भएको छ । बुस्टर डोज खोप लगाउन छुटेकाहरूलाई यही भदौ २५ देखि ३० गतेसम्म अभियानकै रूपमा खोप लगाउन लागिएको हो ।

यसअघि पटक–पटक बुस्टर डोज लगाउन अनुरोध गरिए पनि धेरै नागरिक छुटेकाले अभियानकै रूपमा खोप दिन लागिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । सो क्रममा दोस्रो बुस्टर डोज पनि लगाउन सकिनेछ ।

प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरू, सामुदायिक विद्यालय, नगर र सरकारी तथा गैरसकारी अस्पतालबाट खोप दिइने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro