site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुन तस्करी प्रकरण : थप दुईवटा सुन गाल्ने मेसिन बरामद

काठमाडौं । प्रहरीले ६० किलो सुन तस्करी प्रकरणमा थप दुईवटा सुन गाल्ने मेसिन बरामद भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विभिन्न ठाउँमा छापा मारेर सुन गाल्ने मेसिन बरामद गरेको डीआईजी कुबेर कडायतले बाह्रखरीलाई जानकारी दिए । 

सुन तस्करी प्रकरणमा प्रहरीले अहिलेसम्म २५ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro