site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माछापुच्छ्रे बैंकको लाभांश घोषणा

काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७९/८० को खुद मनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकको आज (बुधबार) सम्पन्न सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १३.३० प्रतिशत हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro