site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उदयपुरमा बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । उदयपुरमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । कटारी नगरपालिका–१, बेलसोतका २५ वर्षीय जयबहादुर खपांगीमगरलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

गएको आइतबार राति मगरले ५८ वर्षीया महिलाको बलात्कार गरेको आरोप छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro