site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
७१ गाउँपालिकामा करारमा न्यायिक सहजकर्ता माग

काठमाडौं । वाग्मती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले करारमा न्यायिक सहजकर्ता माग गरेको छ ।

स्थानीय न्यायिक सहजकर्ता कार्यविधि, २०८० बमोजिम वाग्मती प्रदेशभित्रका ७१ गाउँपालिकाहरूमा न्यायिक सहजकर्ताको पद रिक्त रहेकाले करारमा माग गरेको हो ।

सूचनाअनुसार आजदेखि१५ दिनभित्र दरखास्त दिन सकिनेछ ।  

nyayik sahajkarta1693278452.JPG

 

 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro