site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तनहुँमा गाई काटेको आरोपमा तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । तनहुँमा गाई काटेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–६, कमलबोटका २९ वर्षीय रमेश नेपालीसहित तीनजना छन् । शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगेर काट्दै गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro