site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चिनियाँ वायुसेनाका २५ विमान ताइवानी सीमामा छिरे

काठमाडौं । ताइवानको रक्षा मन्त्रालयले आइतबार पछिल्लो २४ घण्टामा चिनियाँ वायुसेनाका २५ विमान आफ्नो वायुरक्षा क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।

चिनियाँ एसयू–३० र जे–११ लडाकु विमानले ताइवान स्ट्रेटको मध्यरेखा पार गरेको मन्त्रालयले जनाएको हो ।

रोयटर्सका अनुसार टापुनजिकै चीनले सैन्य अभ्यास गर्ने सम्भावना रहेको ताइवानी अधिकारीले बताएका छन् ।

ताइवानका उपराष्ट्रपति विलियम लाइले हालै अमेरिकाको भ्रमण गरेका थिए । त्यसकै आक्रोशमा चीनले शनिबार टापुनजिक सैन्य अभ्यास गरेको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro