site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पशुपति क्षेत्र विकास कोषलाई मन्त्री किरातीको प्रश्न : बक्यौता रकम कति छ ?
फाइल तस्बिर।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पुशपति क्षेत्र विकास कोषलाई आठबुँदे स्पष्टीकरण सोधेका छन् ।

शुक्रबार मन्त्री किरातीले कोषको क्षेत्रभित्र सञ्चालन भएका पसल, भवन, पार्क, धर्मशालासँग भएको सम्झौताको कागजात माग गरेको हुन् ।

उनले सोही सम्झौताअनुसार उनीहरूबाट असुल भएको रकम र तिर्न बाँकी रहेको बक्यौता रकम समेत माग गरेका छन् ।

साथै, मन्त्री किरातीले सात दिनभित्र मन्त्रालयमा पुग्ने गरेर स्पष्टीकरण दिन पनि भनेका छन् ।

No description available.

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro