site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
चिकित्सा शिक्षाका विद्यार्थी, कर्मचारीले गरे प्रदर्शन (तस्बिरहरू)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी ।

काठमाडौं । चिकित्सा शिक्षा सरोकार संघर्स समितिको अगुवाइमा आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।

चिकित्सा शिक्षाका विभिन्न संघ–संस्थाका विद्यार्थी र कर्मचारीले माइतीघरमा प्रदर्शन गरेका हुन् । चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने भन्दै स्वास्थ्यकर्मी प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा सहभागीले चिकित्सा शिक्षा आयोग खारेज गर्नुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका सहसंयोजक भुवनचन्द्र जोशीले चिकित्सा शिक्षा ऐनका कारण चिकित्सा शिक्षा पढाउने शिक्षालय बन्द हुन पुगेको र आयोगले हस्तक्षेप गर्दा सीटीईभीटी मातहतका नर्सिङ कलेजहरू बन्द भएको उल्लेख गरे ।

थप तस्बिर हेर्नोस्–

sunilpradhan_swastha_12khariphoto-2401691913771.jpg

sunilpradhan_swastha_12khariphoto-2391691913767.jpg

sunilpradhan_swastha_12khariphoto-2351691913763.jpg

sunilpradhan_swastha_12khariphoto-2341691913760.jpg

sunilpradhan_swastha_12khariphoto-2311691913756.jpg

sunilpradhan_swastha_12khariphoto-2321691913756.jpg

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro