site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । दाङमा १४ वर्षीया बालिकाको बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–३, गैराखुट्टीका २३ वर्षीय माधव गुरुङलाई शुक्रबार (हिजो) दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

यही साउन ४ गते ललाइफकाइ गुरुङले ती बालिकालाई ‘पीडित’कै कोठामा बलात्कार गरेको आरोप छ । सो उजुरीपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro