site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुलीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
सर्लाहीको दृष्य । फाइल तस्बिर ।

काठमाडौं । सिन्धुलीमा शनिबार भारी वर्षा मापन गरिएको छ । पछिल्लो तीन घण्टामा सिन्धुलीमाडी, मरिन, कुसुन्टार र आसपासको क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

मरिनलगायत स–साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले  उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“साउन २७ दिउँसो २ः१५ बजे । पछिल्लो तीन घण्टामा सिन्धुलीमाडी, मरिन, कुसुन्टार र आसपासको क्षेत्रमा भारी वर्षा भएको हुँदा मरिन खोलालगायतका स–साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकोले उच्च सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro