site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
देशलाई समृद्ध बनाउन युवा तयार हुनुपर्नेमा मन्त्री लिम्बूको जोड

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ : नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने नाराका साथ शनिबार अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो । 

दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा मूल समारोहको आयोजना गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देशलाई समृद्धिको दिशातर्फ लैजान युवा तयार हुनुपर्ने बताए ।

उनले मुलुकबाट युवाले खोजेका विषय प्रदान गर्न युवा नीति परिमार्जन गर्न सरकार तयार रहेको बताए । युवालाई उद्यमी बनाउन चालु आर्थिक वर्षलाई युवा उद्यमशिल वर्षमा रुपमा मनाउने उनले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro