site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बुद्ध एयरले ल्यायो १६औँ एटीआर

काठमाडौं । बुद्ध एयरले नयाँ जहाज खरिद गरेको छ । कम्पनीले फ्रान्स टुलोसबाट जहाज खरिद गरेको हो ।

नयाँ जहाज शुक्रबार नेपाल ल्याइएको छ । जहाजको कल साइन नाइन एन–एएनडब्लू रहेको बुद्ध एयरले जनाएको छ । 

अब सम्पूर्ण प्रक्रिया पूरा गरेर व्यावसायिक उडान थाल्ने बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए । यो कम्पनीको १६औँ एटीआर हो ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro