site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी राष्ट्रपति बाइडेनलाई धम्की दिने व्यक्ति एफबीआईबाट मारिए

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फेसबुकबाट धम्की दिँदै आएका एक व्यक्ति मारिएका छन् । अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले गोली हानेर उनको ज्यान लिएको बीबीसीले जनाएको छ । 

एफबीआईको टोलीले क्रेग रोबर्टसन नामक व्यक्तिलाई युटाहस्थित उनकै घरमा गोली हानेर मारेको हो । 

रोबर्टसनले फेसबुक वालमा बाइडेन र बन्दुकका तस्बिर राख्दै मार्ने धम्कीसहितका स्टाटस राखेको बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro