site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनोहरा खोलाको पुलमा अड्किएका राईको सकुशल उद्धार

काठमाडौं । मनोहरा खोलाको पुलमा अड्किएका एक व्यक्तिको उद्धार गरिएको छ । सशस्त्र प्रहरीले आज खोटाङको बतासे गाउँपालिका–१ का ५१ वर्षीय किरण राईको सकुशल उद्धार गरेको हो ।

खोलामा आएको बाढीका कारण उनी पुलको बीच भागमा रहेको पिल्लरमाथिको स्ल्याबमा अड्किएका थिए ।

निरन्तरको वर्षाका कारण आएको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र प्रभावित बनेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro