site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेलसँग ईयूका राजदूत डेप्रेजले गरिन् बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गरेकी छन् ।

मंगलबार राष्ट्रपति भवन शीतलनिवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दियो ।

सो क्रममा राष्ट्रपति पौडेल र राजदूत डेप्रेजबीच नेपाल–ईयूबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro