site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उत्तराखण्डमा पहिरो : प्रधानमन्त्री प्रचण्ड मर्माहत
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा खसेको पहिरोमा परी नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।

शनिबार बेलुका सामाजिक सञ्जालमार्फत उनले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

बेपत्ता नेपालीको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको उनले जानकारी गराएका छन् ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro