site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महिला संघले गर्‍यो चार जिल्लामा अध्यक्ष मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले रिक्त रहेका चार जिल्लामा अध्यक्ष मनोनीत गरेको छ । संघले सोलुखुम्बु, सिरहा, बारा र पर्सामा अध्यक्ष मनोनीत गरेको हो । 

सोलुखुम्बु अध्यक्षमा सरला नाछिरिङ राई, सिरहामा धनगढीमाई नगरपालिकाकी उपमेयर संगिता कुमारी चौधरी मनोनीत भएका छन् । बारामा कलावतिदेवी पासवान र पर्सामा किरणकुमारी शर्मा अध्यक्षमा मनोनीत भएका छन् । 

संघकी केन्द्रीय अध्यक्ष उषा रावत मिश्रले मनोनीत सबै जिल्ल्ला अध्यक्षलाई जिम्मेवारी दिइसकेको जानकारी दिइन् ।

 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro