site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । झापामा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् ।

१७ वर्षीया एक किशोरीको बलात्कार गरेको आरोपमा कनकाई नगरपालिका–९ का २३ वर्षीय प्रवास राजवंशीलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

गएको असार १८ गते राजवंशीले ती किशोरीको बलात्कार गरेको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro