site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विदेश घुम्न जानेले अब पाँच हजार अमेरिकी डलर सटही गर्न पाउने

काठमाडौं । भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकले अब एक आर्थिक वर्षमा दुई पटक अमेरिकी डलर सटही गर्न पाउने भएका छन् ।  नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७९ मा संशोधन गरी एक पटकमा २५ सयका दरले दुई पटकमा पाँच हजार अमेरिकी डलर सटही सुविधा गर्नसक्ने व्यवस्था गरेको हो ।

यसअघि अमेरिकी डलर १५ सयसम्म सटही गर्ने सुविधा थियो । यो नियम आज (शुक्रबार)देखि लागु हुने बताइएको छ । आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म यस्तो सुविधा लिन सकिने छ ।

तर, वैदेशिक रोजगारीमा जानेलाई भने सटही सुविधा अमेरिकी डलर २०० सम्म रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro