site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आज पक्राउ परेका ६ जनालाई ६ दिन हिरासतमा राखिने

काठमाडौं । सुन तस्करी प्रकरणमा आज पक्राउ परेकालाई कम्तीमा ६ दिन हिरासतमा राखिने भएको छ । आज राजश्व अनुसन्धान विभागले भन्सार अधिकृतसहित तीन कर्मचारी र तीनजना एजेन्टलाई पक्राउ गरेको थियो ।

उच्च अदालत पाटनले उनीहरूमाथि अनुसन्धानका लागि ६ दिनको समय दिएको हो ।

विभागले आज भन्सार अधिकृत सन्तोष चन्द, कुमार ढकाल र सरोज श्रेष्ठलाई पक्राउ गरेको थियो । भन्सार एजेन्टहरू रुक्मिला सुब्बा, सुदर्शन गौतम र यादव पराजुलीलाई पनि आजै पक्राउ गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro