site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सानिमाको 'ब्यालेन्स सर्टिफिकेट' र 'गुड फर पेमेन्ट चेक' अनलाइनबाट हेर्न सकिने

काठमाडौं । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको प्रमाणीकरण हेर्न अनलाइन प्लेटफर्मको व्यवस्था गरेको जनाएको छ ।

सानिमा बैंकले जारी गरेको ब्यालेन्स सर्टिफिकेटको प्रमाणीकरण ब्यालेन्स सर्टिफिकेटमा राखिएको क्यूआर कोड स्क्यान गरी हेर्न सकिने छ ।

यस्तै, बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन प्रमाणिकरण पोर्टल मार्फत पनि यो सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ ।

यस्तै आधिकारीक वेबसाइटबाटै गुड फर पेमेन्ट चेकको प्रमाणीकरण पनि हेर्न सकिने बैंकले जनाएको छ ।

यो सुविधा सुरु भएसँगै ग्राहकहरु नक्कली मौज्दात प्रमाणपत्र (फेक ब्यालेन्स सर्टिफिकेट) र गुड फर पेमेन्ट चेकबाट सुरक्षित रहने विश्वास बैंकले गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro