site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
लघुवित्तपीडितले गरे प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट पीडित बनेका व्यक्तिहरूले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्त वित्तीय संस्थाको ‘शोषण’ अन्त्य गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको हो ।

माइतीघरदेखि भद्रकालीसम्म विरोध प्रदर्शन र र्‍याली निकालिएको थियो । देशका विभिन्न जिल्लाबाट सयौँको संख्यामा काठमाडौं आएर उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले लघुवित्त वित्तीय संस्था र नेपाल राष्ट्र बैंकविरुद्ध नाराबाजी गरेका थिए ।

थप तस्बिर हेर्नोस्–

sunilpradhan_laghubituye_protest_12khariphoto (17)1690101226.jpg

sunilpradhan_laghubituye_protest_12khariphoto (16)1690101225.jpg

sunilpradhan_laghubituye_protest_12khariphoto (13)1690101224.jpg

sunilpradhan_laghubituye_protest_12khariphoto (14)1690101224.jpg

sunilpradhan_laghubituye_protest_12khariphoto (12)1690101223.jpg

sunilpradhan_laghubituye_protest_12khariphoto (7)1690101220.jpg

sunilpradhan_laghubituye_protest_12khariphoto (8)1690101220.jpg

sunilpradhan_laghubituye_protest_12khariphoto (6)1690101218.jpg

sunilpradhan_laghubituye_protest_12khariphoto (5)1690101218.jpg

sunilpradhan_laghubituye_protest_12khariphoto (3)1690101216.jpg

sunilpradhan_laghubituye_protest_12khariphoto (4)1690101216.jpg

sunilpradhan_laghubituye_protest_12khariphoto (1)1690101215.JPG

 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro