site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ठूलो परिमाणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ ।

राजस्व अनुसन्धान विभागका अधिकारीहरूका अनुसार बुधबार साँझ सुन बरामद गरिएको हो ।  

राजस्व अनुसन्धान विभागले विमानस्थलको कार्गो गोदाममा छापा मारेर भन्सार छली ल्याइएका सुन बरामद गरेको बताइएको छ ।

कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । विभागले अहिले अप्रेसन जारी राखेको छ।

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २१:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro