site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगमले तिर्‍यो ८३ करोड रुपैयाँ ऋण

काठमाडौं । नेपाल वायुसेवा निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिदको लागि लिएको ८३ करोड रुपैयाँ ऋण दायित्ववापतको रकम तिरेको छ ।

निगमले असार मसान्तसम्ममा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जम्मा ८३ करोड नौ लाख ५५ हजार २८१ रकम भुक्तानी गरेको हो ।

यसअघि, निगमले ०७९ साल असारदेखि चैत्रसम्ममा दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro