site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मेडिकल काउन्सिलको अनलाइन सेवा दुई दिन बन्द

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दुई दिनका लागि अनलाइन सेवा बन्द गरेको छ ।

अनलाइनमार्फत हुने सबै प्रकारका काम सोमबार र मंगलबार बन्द गरिएको हो ।

सर्भर स्थानान्तरण तथा अध्यावधिक कार्य भइरहेकाले दुई दिनलाई सेवा बन्द गर्नुपरेको काउन्सिलले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro