site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
औषधि बिक्री–वितरण संहिता लागु गर्दै सरकार 

काठमाडौं । सरकारले औषधि बिक्री–वितरण संहिता, २०८० लागु गर्ने भएको छ । औषधि व्यवस्था विभागले सो संहिता लागु गर्न सार्वजनिक सुझाव माग गरेको छ ।

यसअघि जारी गरिएको औषधि बिक्री–वितरण संहिता, २०७१ लाई अपडेट गरी नयाँ संहिता तयार पारिएको हो ।

सरोकारवालाले अनलाइनमार्फत संहिताको दफासहित १५ दिनभित्र सुझाव पठाउन सक्ने विभागले जनाएको छ ।

afd1689316531.jpg

 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro