site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमन्त्रीको स्पष्टीकरण– तोकिएको ठाउँमा नगएपछि आक्रामक रूपमा प्रस्तुत भएँ
फाइल तस्बिर ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पछिल्लो विवादास्पद अभिव्यक्तिबारे बिहीबार राष्ट्रियसभा बैठकमा स्पष्टीकरण दिएका छन् । मन्त्री बस्नेतले खटाइएको ठाउँमा नजाने कर्मचारीका सम्बन्धमा आफू आक्रामक रूपमा प्रस्तुत भएको बताएका हुन् ।

“पटक–पटक जनताको सेवाका लागि सरुवा गरिएको स्थानमा जानभन्दा एकजनाले नजाने, बरु मन्त्रालयमा झुन्डिएर मर्ने धम्की दिएछन् । केही नलागेपछि अन्तिममा आएर झुन्डिएर मर्छु भन्दाखेरि पठाइदेऊ न त मकहाँ झुन्डिन मैले भनेकै हो,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro