site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्वोच्चले बालेनलाई वारेस राख्न अनुमति दिएन, आफैँ अदालत धाउनुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ ।

अदालतको अवहेलना मुद्दा खेपिरहेका बालेनले वारेस राख्ने अनुमतिका लागि सर्वोच्चमा निवेदन दिएका थिए ।

तर, न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले बालेनलाई वारेसको सुविधा नहुने भनेको हो ।

अब बालेनले आफैँ अदालतमा उपस्थित हुनुपर्ने छ ।

उच्च अदालत पाटनले दिएको आदेश नमान्ने बताएपछि उनीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा परेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro