site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आईएमई पेमा यती एयरलाइन्सको टिकट खरिद गर्दा ५०० छुट पाइने

काठमाडौं । ‘आइएमई पे’मार्फत यती एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।

सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट अथवा एपमार्फत् टिकट बुक गर्ने क्रममा प्रोमो कोड 'MONSOONYT51' प्रयोग गरी आईएमई पेमार्फत भुक्तानी गर्नुपर्नेछ ।

मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट असार ३१ गतेसम्म रहने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro