site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–१२, गडहियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सर्लाहीकै धनकौल गाउँपालिका–१ का ४५ वर्षीय सोनालाल राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गडहियाका अनुसार गडहियाबाट मधुवनीतर्फ जाँदै गरेको प्रदेश २ ०३ ०१२ प ९७४४ नम्बरको मोटरसाइकल आज बिहान करिब ११ बजे पल्टिएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro