site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुपन्देहीमा बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रुपन्देहीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् ।

११ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–११, बिनापातेमा बस्दै आएका २१ वर्षीय सुनील परियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

परियारले बालिकाकै घरमा बलात्कार गरेको उजुरीका आधारमा प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro