site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं महानगरले सुरु गर्‍यो कक्षा ११ मा छात्रवृत्तिको प्रक्रिया (तालिकासहित)
फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको जनाएको छ । 

काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको सबै तयारी पूरा गरेको मेयर बालेन शाहले जनाएका छन् । 

छावृत्तिका लागि लिइने परीक्षामा सहभागी हुन अनलाइन आवेदन असार २८ देखि साउन १२ गतेसम्म दिन सकिनेछ । परीक्षा साउन २० गते हुनेछ । 

परीक्षामा कक्षा १० को पाठ्यक्रममाबाट सयवटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने महानगरले जनाएको छ ।   
ch1688796595.jpg

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro