site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारले निजामती कर्मचारीका ६८७ सन्ततिलाई फेलोसिप दिने

काठमाडौं । सरकारले निजामती कर्मचारीका सन्ततिलाई विभिन्न १३ वटा विषयमा फेलोसिप दिने भएको छ । 

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्नातक पहिलो र दोस्रो सेमेस्टरमा अध्ययनरत ६८७ विद्यार्थीलाई फेलोसिपको व्यवस्था गरेको हो । 

त्यसका लागि मन्त्रालयले १७ करोड ८१ लाख ८६ हजार ५८९ रुपैयाँ अभिभावकको खातामा भुक्तानी गर्ने निर्णय गरेको छ । 

फेलोसिप सबैभन्दा बढी इन्जिनियरिङ विषयमा २२९ जनाका लागि छुट्याइएको छ । त्यस्तै चिकित्सा शिक्षामा १४४ र व्यवस्थापनतर्फ ११९ जनालाई प्रदान गरिने मन्त्रालयले जनाएको छ । 


 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro